मनोरञ्जन
यस्तो छ दक्षिण भारतीय फिल्मका यी अभिनेताहरुको असली सम्बन्ध
एजेन्सी । जसरी बलिउडमा धेरै जसो स्टार एक अर्काका नातेदार हुने गर्छन् । त्यसैगरी साउथ इन्डियामा पनि यस्ता धेरै नाम छन् एक अर्काका दाजुभाइ छन् ।
चिरन्जीवी और पवन कल्याण
साउथ इन्डियन चलचित्रमा सबैभन्दा शक्तिशाली अभिनय गर्ने यी दाजुभाईको जोडी चिरन्जीवी र पवनका आजपनि करौडौँ दर्शक दिवाना छन् ।
सूर्य र कार्ती
यी दुई टलिउडमा जुन जुन चलचत्रिमा काम गरे उक्त चलचित्रले थुप्रै रेकर्ड राख्न सफल भएको छ ।
नागा चैतन्य र अखिल अकिनेनी
नागा चैतन्य र अखिल अकिनेनीले साउथमा निकै नाम कमाएका छन् । साथै यी दुईको चलचित्रले पनि निकै अवार्ड जित्न सफल भएको छ ।
राम चरण र एलु अर्जुन
राम र अर्जुन एउटै आमाको सन्तान नभएपनि दाजुभाई भन्दा बढि मिलेर बस्ने गरेका छन् ।