यातायातका प्रमुखसहित ११ कर्मचारीलाई जेल - Akhabaronline
समाचार

यातायातका प्रमुखसहित ११ कर्मचारीलाई जेल

काठमाडौँ २२ पुस । सवारीचालक अनुमतिपत्र ( लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ ।

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सबै कर्मचारीलाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय सुनाएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

AKHABAR ONLINE TV 

Related Articles

Back to top button