यातायात व्यवस्था विभागका महानिर्देशकविरुद्ध भ्रष्टाचारको मुद्दा - Akhabaronline
मुख्य खबरसमाचार

यातायात व्यवस्था विभागका महानिर्देशकविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं २५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक विरुद्ध भष्ट्रचारको मुद्धा दर्ता गरेको छ । अख्तियारले तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध १ करोड ३४ लाख बढीको भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

श्रेष्ठले सार्वजनिक पदमा रहँदा अवैध रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Related Articles

Back to top button