मनोरञ्जन
यी हुन् ‘सेक्स टुरिजम’ फस्टाएका देश (भिडियो सहित)
सेक्स टुरिजम’ अहिले बिश्वभर फस्टाउदै गएको छ । यो एउटा उद्योगको रुपमा नै लिइएको पाइन्छ यसलाई ‘बिलियन डलर बिजनेश’ को रुपमा पनि लिईन्छ । बिश्वभर लाखौ पुरुस र महिला यस ब्यबसायमा रहेको अनुमान छ । कतिपय देशहरुमा यस्तो ब्यबसाय अपराध मानिन्छ भने केहीमा कानुन नै बनाएर यस्तो ब्यबसायलाई प्रोत्साहन गर्ने गरिएको छ ।