युक्रेनमा रुसको ड्रोन आतंक, १८ वटा ड्रोनहरू खसालियो - Akhabaronline
अन्तर्राष्ट्रिय

युक्रेनमा रुसको ड्रोन आतंक, १८ वटा ड्रोनहरू खसालियो

एजेन्सी । रुसले युक्रेनविरुद्ध ड्रोन आक्रमण तीव्र पारेको छ ।

रातभरमा २४ वटा ड्रोन आक्रमण भएको र तीमध्ये १८ वटालाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ ।

आक्रमणकारीहरूले २४ शाहेद-१३६-१३१ सम्म ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ ।

Related Articles

Back to top button