खेलकुद
यु १९ एसिया कप छनौट क्रिकेटमा नेपालले ५१ रनको लक्ष्य
काठमाडौं । एसिसी उन्नाइस वर्षमुनिको एसिया कप छनौट क्रिकेट प्रतियोगिताको पूर्वी क्षेत्र अन्तर्गत भुटानले नेपाललाई ५१ रनको लक्ष्य दिएको छ । मलेसियामा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमाएको छ ।