गायिका ज्योति मगरले रक्सि खाएर मात्तिएको भिडियो सार्वजनिक भएको छ । एउटा कार्यक्रमका सिलसिलामा देशबाहिर पुगेकी मगरले उक्त भिडियोमा निक्कै छाडापन देखाउदै अश्लिलता प्रस्तुत गरेकी छिन । मिठो गाला नभए पनि आफ्नो अश्लिलता प्रस्तुत गर्ने कलाकै कारण छोटो समयमै चर्चामा आएकी मगरले मलेसियामा यस्तो हर्कत देखाएकी थिइन् ।
Related Articles
