राष्ट्रियसभाको बैठक माघ १७ गते बलाइयो - Akhabaronline
मुख्य खबरराजनीति

राष्ट्रियसभाको बैठक माघ १७ गते बलाइयो

काठमाडौं १३ माघ । राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ।

संघीय संसदका महासचिव डा। भरतराज गौतमले आज एक सूचना जारी गर्दै माघ २ गते आइतबारको सूचनामार्फत स्थगित गरेको बैठक माघ १७ गतेका लागि बोलाइएको हो।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९१० बमोजिम बैठक बोलाएको जनाएको छ ।

Related Articles

Back to top button