ललितपुर लाकुरीभञ्ज्याङमा असइको पेस्तोलले प्रहरी जवान घाइते - Akhabaronline
Highlightमुख्य खबरसमाचार

ललितपुर लाकुरीभञ्ज्याङमा असइको पेस्तोलले प्रहरी जवान घाइते


काठमाडौ ७ पुस । ललितपुरमा असइले बोक्ने पेस्तोल पडकदा प्रहरी जवान घाइते भएका छन । ललितपुरको लाकुरीभञ्याङस्थित प्रहरी प्रभागमा कार्यरत असई रमेश तामाङले बोक्ने पेस्तोल पडकदा प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएको ललितपुर प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रबिन्द्र धानुकले जानकारी दिए।
एसपी भनुकका अनुसार शुक्रबार राताी पेस्तो सफा गर्ने क्रममा सावधानी नअपनाउदा पेस्तोल पडकिएको बताए । घाइते प्रहरी जवानको उपचार प्रहरी अस्पताल महाराजगञ्जमा भइरहेको छ । असई तामाङलाई भने प्रहरी परिसर लतिलतपुरमा राखिएको छ। उनीमाथि अनुसन्धान भइरहेको छ।

Related Articles

Back to top button