वाइडबडीको ७० करोड किस्ता तिर्नु पुगेन - Akhabaronline
समाचार

वाइडबडीको ७० करोड किस्ता तिर्नु पुगेन

काठमाडौं ११ माघ । नेपाल वायुुसेवा निगमले दुई वाइड बडी विमान खरिदमा लिएको ऋणको पुस मसान्तमा साँवा व्याज गरी तिर्नु पर्ने ८० करोड रुपैयाँ किस्तामध्ये १० करोड मात्र बुझाएको छ ।

निगमले वाइड बडी जहाजलाई योजनाअनुसार उडाउन नसेकपछि आम्दानी नहुँदा किस्ताको ७० करोड रुपैयाँ तिर्न नसकेको हो ।

निगमले दुई वाइड बढी विमान खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२(१२ अबै रुपैयाँ ऋण दिएको थियो । यसमा सरकार जमानी बसेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Related Articles

Back to top button