मनोरञ्जन
विर्तामोडमा रियाको हट धमाका, हेरेर दर्शक लठठै भए (८ तस्विरहरु)
काठमाडौ २० श्रावण । रिया श्रेष्ठ यतिबेला भ्याइनभ्याइन भएकी छन । म्युजिक भिडियो भन्दा पनि स्टेज शोहरुमा श्रेष्ठ भ्याइनभ्याइन भएकी हुन । रियाले स्टेज शो तताउने भएका कारण यतिबेला रियाको डिमाण्ड बढदै गएको छ । रिया पुगेको स्टेज कार्यक्रममा फुल इन्टरटेनमेन्ट हुने भएका कारण पनि रियाको माग बढदै गएको हो ।
स्टेशमा ब्यस्त रहेकी रिया श्रेष्ठले विर्तामोडमा आइतबार धुम मच्याएकी छन । मालामालको लट्री आयोजना तथा भेटघाट कार्यक्रममा आफनो प्रस्तुती दिने क्रममा मोडल श्रेष्ठले धमाका मच्याएकी हुन । हट मोडलका रुपमा चिनिएकी रियाले विर्तामोडमा पनि हट अवतार देखाएर दर्शकलाई लोभ्याएकी छन ।
हेर्नुहोस रियाका हट अवतारहरु