विश्वकप फुटबल २०१८ को छनौट खेलमा विश्व विजेता जर्मनी विजयी - Akhabaronline
खेलकुद

विश्वकप फुटबल २०१८ को छनौट खेलमा विश्व विजेता जर्मनी विजयी

एजेन्सी ।  विश्वकप फुटबल २०१८ को छनौट खेलमा विश्व विजेता जर्मनी विजय भएको छ ।  युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘सी’ मा रहेको जर्मनीले सोमबार राति भएको खेलमा नर्वेलाई ६–० ले हराउदै विजयी कायम राखेको हो ।

Related Articles

Back to top button