खेलकुद
विश्वकप फुटबल २०१८ को छनौट खेलमा विश्व विजेता जर्मनी विजयी
एजेन्सी । विश्वकप फुटबल २०१८ को छनौट खेलमा विश्व विजेता जर्मनी विजय भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘सी’ मा रहेको जर्मनीले सोमबार राति भएको खेलमा नर्वेलाई ६–० ले हराउदै विजयी कायम राखेको हो ।