सबैको मन डुलाउने मोडल शशिकलाको के छ त्यस्तो ड्युटी ? हेर्नुस भिडियो सहित - Akhabaronline
मनोरञ्जन

सबैको मन डुलाउने मोडल शशिकलाको के छ त्यस्तो ड्युटी ? हेर्नुस भिडियो सहित

पूर्वेली ठिटी शशिकला राइ मोडलिङ क्षेत्रमा चर्चा बटुल्दै आएकी छन । झट्ट हेर्दा उनलाई पार्वती राइ जस्तै देखिन्छ तर उनी पार्वती राइ होइनन । शशिकलाले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन । उनको आकर्षक अभिनयका कारण पनि उनलाई थुप्रै म्युजिक भिडियोहरुमा अफर आइरहेको छ । उनले सबै अफरलाई स्वीकार गर्न सकिरहेकी छैनन । त्यो उनको व्यवस्ताको कारण हो ।
शशिकला राइले अभिनय गरेको पछिल्लो म्युजिक भिडियो एस परियारको ओइ ब्लाक ब्युटि बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा शशिले निकै धमकेदार अभिनय गरेकी छन । शशिको चमक देखेर केटाहरु पछि लागेर जिस्काएको दृश्य म्युजिक भिडियोमा देखाइएको छ । डबल बमको शब्द सुनिल रोक्काको संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमा अर्जुन र शशिलाई फिचरिङ गरिएको छ । गीतको म्युजिक भिडियोलाई विवेक विकेले छायाँकन तथा निर्देशन गरेका हुन ।

यो पनि नछुटाउनुस
दसैमा मायालु नआउदाको पीडा

 

https://www.youtube.com/watch?v=sw7Rc_OT23k

Related Articles

Back to top button