सदाबहार गायक भीम पौडेलले ल्याए सुन्दै आखाबाट आसु झर्ने lपरदेशीको कथा..' (भिडियो सहित)
गायक भीम पौडेलको नया गीत बजारमा आएको । विगत लामो समयदेखि लोक तथा दोहोरीको क्षेत्रमा लागेर सदाबहार गायकको रुपमा चिनिएका गायक पौडेलले परदेशीको कथा.. बजारमा ल्याएका । गीतमा निकै मार्मिक शब्द समेटिनुका साथै गीत सन्देश सन्देशमुलक रहेको छ । विदेशी भूमीमा जानुको बाध्यता र त्यहा भोग्नु परेको पीडालाई गीतमा उतारिएको छ । एरेन्जर अर्जुन थापामगरले गीतलाई रचना गरेका हुन भने एरेनज पनि उनले नै गरेका छन ।
यस गीतको म्युजिक भिडियोको परिकल्पाना पनि आकर्षक छ । मरुभूमी नारायणको छायाँकन तथा रोशन धितालको सम्पादन गरेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन अर्जन थापामगरले नै गरेका हुन । गीतको म्युजिक भिडियोमा अर्जुन थापामगर र रितु तामाङले अभिनय गरेका छन ।
हेर्नुस भिडियोमा
अन्य समाचारका लागि हाम्रो फेसबुक पेज लाइक गर्नुहोला साथै यहाँहरु पनि यस्तै गीत संगीत ल्याउदै हुनुहुन्छ भने हामीलाई भन्नु होला हामी सपोट गर्नेछौ