राजनीति
सपथ नपाएपछि जिल्ला फर्किए सांसद
प्रतिनिधिसभाको बैठक बस्ने विषयको टुंगो नभएपछि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर काठमाडौं आएका दैलेख क्षेत्र नं। २ का एमाले सांसद राजबहादुर बुढा घर फर्कने तरखरमा छन् ।
उनी चुनाव जितेपछि निकै उत्साहित भएर एक सताअघि काठमाडौं आएका थिए ।
उनले भने, ुप्रतिनिधिसभाको बैठक बस्ने दिन अन्योल भएपछि गाउँ फर्कने सोचाइमा छु । अब एक महिनासम्म जिल्लामा बसिन्छ होला, आजको नागरिकमा यो खबर छ ।