सरकारले धोका दियो, अब १६ औ अनसनको तयारीमा डा. केसी - Akhabaronline
Highlightसमाचार

सरकारले धोका दियो, अब १६ औ अनसनको तयारीमा डा. केसी

काठमाडौ २३ पुस । आफना मागहरु पुरा नगरेको भन्दै १६ औ अनसनको तयारीमा रहेका डाक्टर गोविन्द केसीले आप्mलाई सरकारले धोका दिएको धोका दिएको बताएका छन्। सोमबार विहान पत्रकार सम्मेलन गदै डा केसीले सरकारले यस अघि आफुसंग गरेको सहमति बिपरित चिकित्सा शिक्षा विधेयक अघि बढाएको भन्दै बिरोध जनाएका हुन्।

संसदीय उपसमितिले पारित गरेको विधेयकप्रति आफ्नो गम्भीर असहमति रहेको डा. केसीले बताएका छन । यस अघि पूर्वको इलामबाट आफनो अनुसन सुरु गर्ने तयारी गरिसकेका छन भने । त्यहा अनसन बस्नको लागि डा केसी बन्दोबस्ती सबै मिलाइसकेका छन । केसी पुन अनसन बस्दा १६ औ अनसन हुनेछ यस अघि १५ पटकको अनसन बसिसकेका छन ।

Related Articles

Back to top button