साइकल बेच्दै मन्त्री ! - Akhabaronline
मुख्य खबर

साइकल बेच्दै मन्त्री !

काठमाडौँ, २१ पुस । गत वैशाखमा मध्यविन्दु नगरपालिका ७ मा वडा सदस्य निर्वाचित लक्ष्मी सुनारले सांसद् नै हुँला भनेर कल्पनासम्म गरेकी थिईनन् ।

वडामा जित्दा दंग परेकी थिईन् । अलिहे प्रदेश सांसद हुँदा खुसीको सीमा नै छैन । ‘पार्टीमा काम गर्दै गएपछि एक दिन अवश्य मुल्यांकन हुँदोरहेछ’, उनले भनिन् ।

सदस्यमा निर्वाचित भएपछि उनले काम गर्ने तौरतारिका सिकिरहेकी थिईन् । वडामा सभा सम्मेलनको निम्तो आउँदा उपस्थित हुन्थिन् ।

यही मेसोमा प्रतिनिधि तथा प्रदेशसभा चुनाव आयो । एमालेले समानुपातिकमा दलित महिला उम्मेदवार खोज्न थाल्यो । सल्लाहमै उनले वडा सदस्यबाट राजीनामा दिईनन् उम्मेदवार बनिन् ।

एमाले जिल्ला संगठन कमिटी सदस्यसमेत रहेकी लक्ष्मीको साईकल पसल छ । कान्तिपुरमा खबर छ ।

Related Articles

Back to top button