सामाजिक काममा गायक आङफुरी शेर्पा, गौरी त शंकर बोलको गीतको पैसा बालबालिकालाई
गायक आङफुरी शेर्पाको गौरी त शंकर बोलको सेलो गीत सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको छ । अमेरिका पुगेका शेर्पाले अमेरिकामा नै बसेर भएपनि विभिन्न नेपाली गीतहरु निकालिरहेका छन । पछिल्लो समय उनले गीतसंगै सामाजिक काममा नि अगाडि बढीरहेका छन । साउन २७ गते आएको बाढी र त्यसबाट प्रभावित पीडितहरुको लागि राहत व्यवस्था समेत गर्दै आएका गायक शेर्पाले गौरी त
शंकर बोलको गीत भिअरबाट आएको रकम बालबालिहरुको लागि छुटाएका छन । यस गीतबाट आएको पैसा सबै असहाय अशक्त बालबालिकाहरुलाई दिने घोषणा समेत गरेका छन ।
तपाइले यो गीत हेर्नुभयो भने यस गीतबाट आएको पैसाले बालबालिकाहरुलाई सहयोग पुग्ने छ ।
साथै यो पेजलाई लाइक गरिसहयोग गर्नुहोला तपाइसंग पनि कुनै समाचार भएका हामीलाई भन्नु होला हामी समाचार बनाउने छौ त्यसका लागि तपाइले हाम्रो फेसबुक पेज akhabaronline लाइक गर्नुपर्ने हुन्छ ।