सुनको मूल्य बढ्यो - Akhabaronline
Highlightअर्थअर्थतन्रा

सुनको मूल्य बढ्यो

काठमाडौँ २९ श्रावण । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेर ९७ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ कायम गरिएको छ । चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर एक हजार दुई सय ५० पुगेको महासङ्घले जनाएको छ ।

Related Articles

Back to top button