सुमार्गी खाता रोक्का प्रकरणः राष्ट्र बैंक मौन - Akhabaronline
मुख्य खबरसमाचार

सुमार्गी खाता रोक्का प्रकरणः राष्ट्र बैंक मौन

काठमाडौँ १ माघ । व्यवसायी अजेयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट निकालेको रकम फिर्ता नगरेमा उनको अन्य बैंक खाता रोक्का गर्ने वा नगर्ने भन्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक मौन देखिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

केही दिनअघि नेपाल राष्ट्र बैंक इन्भेस्टमेन्ट बैंकलाई सुमार्गीले निकालेको पैसा फिर्ता लिन निर्देशन दिएको थियो ।

सर्वोच्च अदालतले दिएको आदेशजस्तै सुमार्गीको रकम साबिककै स्थितिमा राख्न इन्भेस्टमेन्ट बैंकलाई आदेश दिइएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए ।

AKHABAR ONLINE TV

https://www.youtube.com/watch?v=1sycw47H5FM&t=249s

 

Related Articles

Back to top button