केदार बस्नेत
सोलुखुम्बु २५ भाद्र । जिल्लाको दोस्रो सदरमुकाम नेले जाने बाटो हिलामे बनेको छ ।सदरमुकाम सल्लेरीबाट करिब १ घन्टा लाग्ने बाटो हिलामे हुँदा यात्रुहरु सास्तीमा परेका छ्न ।भाडा पनि मगो बाटो पनि राम्रो छैन जुबुका अनक बहादुर बस्नेतले बताए ।अहिले बोलेरो तथा जिप जाने गर्छ भने एक ब्याक्ती बराबर ५ सय लिने गरेको यातायात व्यावसायी सार्जन गुरुङले बताए ।
अहिले बाटो लथालिङ्ग भए पछि करिब तीन घन्टा लाग्छ सदरमुकाम पुग्न गाडी बोलेरोलाई ठेल्दा समय जान्छ यात्रुहरु भन्छन ।बाटो हिलामे हुदा दुधकौशिका गाउँपालिका वडा नम्बर १ नेले २ कागेल ३ पन्चन ४ जुबु ५ जुबु ६ मुक्ली ७ र ८ देउसा ९ लोखिम सोताङ गाउँपालिका सबै वार्ड साथै छिमेकी गाबिस महेस्वरि जलेस्वरि गाबिसलाई असर परेको छ ।
