स्थानीय युवालाई आकर्षित गर्न ओखलढुंगाको फेदीगुटमा खेलमैदान मर्मत, विद्यार्थी नेता मनोजले गरे अगुवाइ - Akhabaronline
Uncategorized

स्थानीय युवालाई आकर्षित गर्न ओखलढुंगाको फेदीगुटमा खेलमैदान मर्मत, विद्यार्थी नेता मनोजले गरे अगुवाइ

ओखलढुंगा १९ कात्र्तिक । ओखलढुंगाको चम्पादेवी गाउपालिकामा खेलकुदको विकास गर्ने उद्देश्य सहित खेल मैदानको मर्मत कार्य भइरहेको छ । चम्पादेवी गाउपालिकाको वडा नं. ४ स्थित फेदीगुदमा खेल मैदान मर्मत भइरहेको छ । खेलमैदान मर्मत भएसंगै विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिने उद्देश्यका साथ मैदान निर्माण तथा मर्मत गरिएको हो ।
गाउपालिमा हरेक सुविधा गराउने उद्देश्य सहित गाउपालिका अध्यक्ष नवराज केसी सक्रिय रुपमा लागेका । अरु गाउपालिका भन्दा चम्पादेवी गाउपालिका नमुना बनाृने केसीको योजना अनुसार हरेक क्षेत्रका विकास गर्नुका साथै विभिन्न भौतिक संरचना निर्माण र संरक्षणमा नबराज केसी लागि परेका छन । युवााहरुलाई आकर्षित गर्नका लागि फेदीगुटमा खेल मैदान मर्मत काम भइरहेको जानकारी प्राप्त भएको छ ।

गाउपालिका अध्यक्ष नवराज केसी वडा अध्यक्ष कृष्ण खत्रीसंग समन्वय गरी विद्यार्थी नेता मनोज बुढाथोकीको सक्रियता खेल मैदान मर्मत कार्य भइरहेको छ । आफनो गाउ आफै बनाउ भन्ने मुल भावनाबाट अभिप्रेरित भइ गाउको विकासका लागि आफु सामाजिक काममा लागि परेको मनोज बुढाथोकी बताउछन ।


AKHABAR ONLINE TV 

https://www.youtube.com/watch?v=OeV5s2L97gk

Related Articles

Back to top button