हतियार किनेको मात्र भारतलाई सवा तीन अर्व ! - Akhabaronline
अर्थअर्थतन्रा

हतियार किनेको मात्र भारतलाई सवा तीन अर्व !

काठमाडौं ४ पुस । सरकारले सेनाको लागि भारतबाट खरिद गरेको सैन्य सामग्रीको तिर्न बाँकी सवा तीन अर्ब तत्काल तिर्ने भएको छ ।
नेपालले ०६३ पछि हतिरा गोलगठ्ठा र यातायातका साधन खरिद गरेको ३ अर्ब २१ करोड भारतलाई तिर्न बाँकी छ ।

सैन्य मामिलाबारे शुक्रबार काठमाडौंमा बसेको द्धिपक्षीय परामर्श समुहको १३ औँ बे७कमा नेपालले तिर्न बाँकी रकम यथाशीघ्र तिर्ने प्रतिबद्धता जनाएको छ ।

यसअघि सरकारले उक्त रकम मिनाहा गर्न कुटनीतिज्ञ च्यानलमार्फत आग्रह गरे पनि भारतले चासो देखाएको थिएन ।
नेपालको आग्रहमा भारतले जवाफ नै फर्काएन ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

AKHABAR ONLINE TV 

Related Articles

Back to top button