१० दिनदेखि हराएका किशोर मृत फेला - Akhabaronline
समाचार

१० दिनदेखि हराएका किशोर मृत फेला

दैलेख २ माघ । दैलेखको गुराँस गाउँपालिका–२ का १३ वर्षीय अविनाश रावल मृत भेटिएका छन्। उनी दस दिनदेखि बेपत्ता भएका थिए । सोही वडाको लम्तरी भन्ने ठाउँमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा शव मंगलबार फेला परेको प्रहरी जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Related Articles

Back to top button