एपिक अवार्डको लागि गायक यमन माझी यसरी भोट गर्नुहोस
काठमाडौ ३ पुस । । माझी समुदायका किङका रुपमा पछिल्लो समय यमन माझीले चर्चा कमाइरहेका छन । बहुमुखी प्रतिभाका धनी ब्यक्ति यमन माझी जति पनि चर्चामा छन त्यति नै लोक प्रिय पनि छन । प्रदर्शनको हिसाबले हेर्ने हो भने यमन माझी समुदायकै पहिलो नायक पनि ह्ुन । यमनले अभिनय गरेको नेपाली चलचित्र ‘एक्स्ट्रा माया’ गत असार ८ गते रिलिज भएको थियो । गायन क्षेत्रमा त यमन माझी पुराना नै हुन । विगतदेखिनै यमनका गीतहरु बजारमा आइरहेका छन । यमनले विशेष गरेर आधुनिक गीतहरु गाउने गरेका छन ।
पछिल्लो समय यमनले गाएको ‘संगै जिउने’ बोलको गीत यतिबेला एपिक नेपाल म्युजिक अवार्डको नोमिनेशनमा पर्न सफल भएको छ । गायक यमनलाई सर्वोकृष्ट आधुनिक नव गायकको अवार्ड जिताउननका लागि यतिबेला भोटिङ खुल्ला गरिएको छ । भोट गर्नका लागि भने आफनो मोवाइलको म्यासेज बक्समा गएर इएमए टाइपगरी एक स्पेस छाडेर भोटिङ कोड १४२ टाइपगरी ३८६८७ मा म्यासेज पठाउनु पर्ने छ
TYPE EMA<SPACE> 142 SENT TO38687