मुख्य समाचारको माथि

गायक भीम पौडेलको लोकप्रिय गीत ‘माया कै पिरले’ सार्वजनिक, भाइरल बन्दै युटयुबमा

मनोरञ्जन मनोरञ्जन समाचार

काठमाडौ १८ श्रावण । लोकदोहोरी क्षेत्रमा ख्याति कमाएका चार्चित गायक भीम पौडेलको तिज विशेष कोशेली ‘माया कै पिरले बरिलै’ बोलको गीत लिएर आएका छन । निरन्तर लोकदोहोरी गीत बजारमा लिएर आउने गरेका गायक भीम पौडेलले महिलाहरुको विशेष पर्व तिजलाई लक्षित गरेर नयाँ गीत सार्वजनिक गरेका हुन । केही दिन अगाडीमात्र सार्वजकि गरेको उक्तमा शब्द संगीत गायक आप्mनै रहेको छ । स्वरमा भने भिम पौडेललाई सरु थापा मगरले साथ दिएकी छन ।

गीतको म्युजिक भिडियोलाई शेर साउदले निर्देशन गरेका हुन । गीतको म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चामा आएकी करिश्मा ढकाल र शेर साउदलाई फिचरिङ गराइएको छ ।

AKHABAR TV

NEWS DOWN