नेविसंघले सरकारी गाडीमा पेट्रोल खन्याएर आगो लगाए

Highlight SLIDER राजनीति

काठमाडौ १९ माघ । सरकारका गतिविधिको विरोध गर्दै नेपाल विद्यार्थी संघले देशभर प्रदर्शन जारी राखेको बेला पोखरामा शनिबार गाडी जलाएका छन । सार्वजनिक विदाका दिन सरकारी गाडी चलाएको भन्दै गाडीमा पेट्रोल खन्यार अगो लगाएको हो ।

पोखरामा महानगरपालिका वडा नम्वर ७ स्थित श्रीकृष्ण माविको अगाडी विद्यार्थीहरुले उक्त सरकारी गाडीमा आगो लगाएका हुन् । पोखरा महानगरपालिका शिक्षा महाशाखाको बा १ झ ५८७९ नम्वरको गाडी पूर्णमा जलेको छ ।


अखबार टिभी