६९ औँ प्रजातन्त्र दिवस काठमाडौको टुडिखेलमा भब्य

Highlight SLIDER मुख्य खबर

काठमाडौं ७ फागुन । आज ६९ औँ प्रजातन्त्र दिवस सरकारले काठमाडौको टुडिखेलमा विशेष समारोहको आयोजना गरी प्रजातन्त्र दिवस मनाएको छ । यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले शुभकामना व्यक्त गरेका छन्।
२००७ साल फागुन ७ मा १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको दिनको सम्झनामा हरेक बर्षको फागुन ७ गतेलाई प्रजातन्त्र दिवसको रुपमा मनाउने चलन छ ।