मुख्य समाचारको माथि

सेन्चुरी बैँकको अध्यक्षमा राजेश श्रेष्ठ

अर्थ अर्थतन्रा

काठमाडौ २७ बैशाख । सेञ्चुरी कमर्सियल बैंकको अध्यक्षमा राजेश कुमार श्रेष्ठ नियुक्ति भएका छन । बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई पुन अध्यक्षमा सर्वसहमत चयन गरिएको हो । श्रेष्ठ तीन बर्षदेखि अध्यक्षतामा रहेर काम गर्दै आएका थिए ।

त्यसैगरी बैँकको साधारण सभाले साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूंजीको २ प्रतिशत बराबरको बोनस शेयर र ४ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पूंजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ ।

NEWS DOWN