गाई काटेको आरोपमा दुईजना पक्राउ

मुख्य खबर समाचार

रामेछाप २७ बैशाख । प्रहरीले गाई काटेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका–१ चापडीका रामशरण खड्का र २९ वर्षीय सुजन खड्का रहेका छन् ।

गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उनिहरुलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।
उनिहरुविरुद्द आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सांकेतिक तस्वीर 

Loading...