समुद्री तटमा नायिका स्वस्तिमाको छचल्किएको जवानी, हट एण्ड बोल्ड अवतारमा खुलिन यसरी (फोटोफिचर

मनोरञ्जन मनोरञ्जन समाचार

काठमाडौ ३१ बैशाख । नेपाल िफिल्म इन्ड्रष्ट्रिमा स्वस्तिमा खडका भनेपछि सबैले सुनेको र जानकार भएकै नाम हो । चलचित्र ‘बुलबुल’ बाट चर्चामा आएकी खड्का यतिबेला ‘घामड शेरे’ को छायांकनमा व्यस्त छन । यतिबेला ब्यस्त नायिकाको रुपमा स्वस्तिमा छाप बसाएकी छन ।
हालै स्वस्तिमा सोही चलचित्र ‘बुलबुल’ को विशेष प्रदर्शनीका क्रममा अस्ट्रेलिया पुगेकी थिइन् । फ्यानसँगै बसेर उनले फिल्म पनि हेरिन् । फ्यानको प्रतिक्रिया लिइन् । उनले अस्ट्रेलियाको समुद्री तटमा खुलेर रोमान्स गरेकी छिन् । उनले तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । ती तस्वीरमा उनी निकै क्युट देखिएकी छिन् । फ्यानले स्वस्तिमाको यो लूकलाई रुचाएका छन् ।