फेसबुक लाइभ गर्नुहुन्छ सजग हुनुहोस, फेसबुकले ल्यायो यस्तो पोलिसी

प्रविधि

काठमाडौ २ जेठ । कम्पनीले न्यूजील्याण्डको क्राइटचर्चामा भएको हमलाको लाइभ फेसबुकबाट भएपछि यस्तो फैसला गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहले जनाएका छन् । ‘जसले हिंसालाई प्रसय दिने भिडियो लाइभ प्रशारण गर्छ, उसको लाइभ स्ट्रिमिङ फिचर दुरुपयोगको ठहर भएमा फेसबुकले यो सेवामा प्रतिबन्ध लगाउन सक्छ ।’ बीबीसीले समाचारमा लेखेको छ ।
यो निर्णयसँगै अब यदि कसैले आफ्नो फेसबुकबाट हिंसात्मक भिडियो लाइभ गरेमा फेसबुकले एक्सन लिन सक्नेछन् र निश्चित समयको लागि प्रतिबन्ध लगाउने छ । समाचारअनुसार पहिलो चरणमा एक महिनाको प्रतिबन्ध लाग्नेछ ।

Loading...