पाँचथर घटनाको नयाँ रहस्य, घटनास्थल नजिकै रुखमा झुण्डिएको अवस्थामा एक युवाको शव फेला

Akhabar Online Tv Highlight मुख्य खबर समाचार

काठमाडौ ७ जेठ । सोमबार राती गाउ नै शोकाकुल हुने गरी भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको सामुहिक हत्याकाण्डको नयाँ रहस्य पत्तो लागेको छ । घटनास्थल नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । शवको पहिचान खुल्न सकेको छैन।