गलबन्दीका गायक प्रकाश सपुतलाई आइजीपी खनालले फोन गर, फोन गर्नुको कारण यस्तो पो ?

मनोरञ्जन मनोरञ्जन समाचार

काठमाडौं २४ जेठ । पछिल्लो समय ‘गलबन्दी’ गीतबाट चर्चामा रहेका गायक एवं सर्जक प्रकाश सपुतलाई आइजिपी सर्वेन्द्र खनालले फोन गरेर बधाई दिएका छन । खनालले ‘गलबन्दी’ जस्तो मौलिक गीत पस्केकोमा धन्यबाद दिँदै निरन्तरताको लागि शुभकामना दिएका हुन ।
गायक सपुतले ‘म जहाँ पुगेको छु त्यहाँ केबल ‘गल्बन्दी’को सफलताको चर्चा मात्रै नभइ लोक संगीत र मौलिकताले आफूलालाई दरो बनाएको फेसबुकमा लेखेका छन । ‘गलबन्दी’ अहिले नेपालको युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ । गीतलाई अहिलेसम्म ८० लाख भन्दा धेरैपटक हेरिसकिएको छ ।

Loading...