मुख्य समाचारको माथि

नाकको डाँडी !

SLIDER

नाकको डाडीको चर्चा यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । इटहरी उपमहानगरपलिकाका मेयर द्धारिका चौधरीले पत्रकारको नाकको डाडी भाँच्न एक करोड छुटाएको छु भनेपछि उक्त विषयलाई लिएर विभिन्न समाचार तथा व्यांग्यहरु गरिएका छन ।

NEWS DOWN