गायक निमा लामाको ‘ह्योल्मो गाउँकि’ बजारमा (भिडियो)

मनोरञ्जन मनोरञ्जन समाचार

गायक निमा लामाको ह्योल्मो गाउँकी’ बोलको गीत बजारमा आएको छ । गीतमा मैच्याङ ह्योल्मोको चर्चा छ । साथै यो गीतलाई पनि मन पराउनु हुनेछ भन्ने आश गरेको छु गायक लामाले बताए ।
गीतमा तेज बिक्रम तामाङको शब्द ,एन बि थापाको सङ्गीत,दिपेश प्रधानको एरेन्ज रहेको छ भने भिडियोलाई चर्चित गायक एंव निर्देशक रञ्जित लामाले निर्देशन ,राम कुमार केसिले छायांकन गरेका हुन । भिडियो धन्जित लामा ,वर्षा,दिया र निमाको अभिनय रहेको छ

Loading...