यस्तो ठाँउ जहाँ युवतीलाई छानीछानी सित्तैमा सेक्स गर्न पाइन्छ

यौन / स्वास्थ्य

काठमाडौं । आर्थिक अवस्था कमजोर भएका युवती बाध्यताले यौन व्यवसायमा लागेका हुन्छन् । अर्कोतिर छोटो समयमै धन कमाएर धनाढ्य बन्न व्यापारीले यौन व्यवसाय सञ्चालन गरेका हुन्छन् ।
तर यहाँ एउटा अनौठो चलन छ । आफ्ना ग्राहकलाई मदिरा र सेक्स सित्तैमा उपलब्ध गराइन्छ । ग्राहकले सित्तैमा छानीछानी युवतीसँग सेक्स गर्न पाउँछ । यो अनौठो चलन अस्ट्रियाको साल्जबर्ग सहरको हो ।

यो पनि पढुनहोस अर्काकी पत्नीको भोगमा लालच राख्ने मानिस चाँडै नष्ट

सरकारले लगाएको चर्को करबाट बच्न वेश्यालयले आफ्ना ग्राहकलार्इ सित्तैमा सेक्स सेवा उपलब्ध गराएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वेश्यालयले सरकारलाई कर नतिर्ने रणनीति अनुसार ‘यहाँ सित्तैमा प्रवेश पाइनेछ । हामी सित्तैमा मदिरा र सेक्स गर्न दिनेछौं ।’ भनेको छ ।
पैसाको कारोबार नभएपछि सरकारले वेश्यालयबाट कर नअसुल्ने भएकाले ग्राहकलाई सित्तैमा सेवा दिइएको समाचारमा जनाइएको छ ।वेश्यालयका मालिक हर्मन म्युलरले सेक्स कारोबार नियन्त्रण तथा कर विरोधी अभियान अन्तर्गत ग्राहकलाई सित्तैमा सेवा दिएको बताएका छन् ।

सित्तैमा सेक्सको अफर सदुपयोग गर्न वेश्यालयको अगाडि हजारौं मानिसहरु लाइन लागेको अस्ट्रियाका सञ्चारमाध्यमका तस्बिरमा देखाइएको छ । वेश्यालयका मालिक म्युलरले सेक्स सेवा दिने कर्मचारीलार्इ पूरा पारिश्रमिक दिने जनाएका छन् । एजेन्सी

यो पनि पढुनहोस कतारको स्टेडियममा १४ सय नेपालीको मृत्यु !

 

Loading...