पुर्ब शिक्षा मन्त्री पौडेलको निधन

मुख्य खबर समाचार

काठमाडौ ३१ जेठ । पुर्ब शिक्षा मन्त्री तथा नेकपाका पिबिएम डिआर पौडेलको निधन भएको छ । आफ्नो गृह जिल्ला चितवन गएका बेला उहाको निधन भएको हो । उहालाई हृदयाघात भएको हो ।

पौडेलको निधन आफनै गाउँ माडीमा गएका बेला भएको हो । पौडेलको परिवारलाई अहिले बिहान काठमाडौं बाट माडी लगिदै छ । उहाँको परिवारमा श्रीमती र दुई छोरीहरु छ्न । पौडेल बिद्यार्थी संगठन अनेरास्ववियुको पुर्ब केन्द्रिय अध्यक्ष पनि हुन ।

Loading...