Breaking news ओम अस्पतालमा तनाव, प्रहरीद्धारा अश्रुग्यास प्रहार, दर्जनो प्रहरी परिचालन (भिडियो सहित)

मुख्य खबर समाचार

काठमाडौ ३१ जेठ । काठमाडौको चावहिल स्थित ओम अस्पतलामा आज पनि तनाव सिर्जना भएको छ । पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्दा ५० वर्षीया रामप्यारी थापामगरको बिहिबार मृत्यु भएको थियो । मृतकका आफन्तले अस्पतालको लापर्वाहीका कारण विरामीको मृत्यु भएको भन्दै नाराबाजी गरेका थिए । अस्पताल प्रशासनले मृतका आफन्तको कुनै पनि माग सम्बोधन नभएपछि शुक्रबार पनि प्रदर्शन जारी राखेका छन । शुक्रबारको प्रदर्शनमा भने प्रहरील् हस्ताक्षेप गरेको । प्रहरीले अस्पताल हाताभित्रै लाठीचार्ज गर्नुका साथै अश्रुग्यास समेत प्रहार गरेको छ ।
प्राप्त जानकारी अनुसार केही प्रदर्शनकारी घाइते समेत भएको जानकारी प्राप्त भएको छ । यद्यपी यस विषयमा थप विवरण आउन बाँकी छ । अस्पताल हाताभित्रै अश्रुग्यास प्रहार गरेपछि अस्पतालमा उपचार गराइरहेका अन्य विरामीलाई समेत प्रभाव परेको छ ।

पित्त थैलीको अप्रेशन गर्दा आन्द्रा काटेपछि विरामीको मृत्यु ओम अस्पतालमा तनाव, प्रहरीद्धारा अश्रुग्यास प्रहारकाठमाडौको चावहिल स्थित ओम अस्पतलामा आज पनि तनाव सिर्जना भएको छ । पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्दा ५० वर्षीया रामप्यारी थापामगरको बिहिबार मृत्यु भएको थियो । मृतकका आफन्तले अस्पतालको लापर्वाहीका कारण विरामीको मृत्यु भएको भन्दै नाराबाजी गरेका छन । प्रदर्शनमा भने प्रहरील् हस्ताक्षेप गरेको । प्रहरीले अस्पताल हाताभित्रै अश्रुग्यास समेत प्रहार गरेको छ । भने अस्पताल क्षेत्रमा दर्जनौ प्रहरी परिचालन गरिएको छ ।

Gepostet von Akhabaronline am Freitag, 14. Juni 2019

Loading...