ललितपुरमा मशाल जुलुस

Highlight मुख्य खबर समाचार

काठमाडौं ३१ जेठ । गुठी विधेयकको विरोधको शुक्रबार ललितपुरमा पनि आन्दोलन भएको छ ।
गुठी ले नेवार संस्कृतिमाथि प्रहार गरेको भन्दै स्थानीय नेवार समुदायले शुक्रबार साँझ मशाल जुलुस निकालेका हुन् । उनीहरुले विधेयकको विरोध गर्दै पाटनमा मशाल जुलुस निकालेका हुन् ।

Loading...