मुख्य समाचारको माथि

कविता ‘क्रान्तिकारी’

साहित्य

-हरि ब श्रेष्ठ

जो जुजारु क्रान्तिकारी शक्ति हुन्छ हुर्दैन उसलाई केहीको डर ।

आनन्द आउछ उसलाई जहाँ दलाल सामन्तको भयो भने हार ।।

जहिले पनि ऊ अन्यय अत्यचारको विरोधमा दौडि रहेको हुन्छ ।

परि आएको खण्डमा देश र जनताको लागि शहित समेत बन्छ ।।

 

डर र क्रोधहरु हुर्दैन उसलाई निडर अघि वडिरहेको हुन्छ ।

अन्यय अत्यचार शोषण देखेपछि त्यसको विरोधमा लड्न अघि सर्छ ।।

सर्वहारा द्रत तल्लो वर्गका मानिसको साथ उसले लिई रहेकोहुन्छ ।

शोषक समान्त दलाल भष्द्रचार समाजका कुरीतीको विरोधमा उत्रन्छ ।।

डराउदैन ऊ ससुराली वनाइ सकेको हुन्छ उसले पुलिसको खोर ।

आत्मा समपर्ण गर्दैन उसले जतियाताना दिइ राखे पनि जेल ।।

बुझेको हुन्छ उसले देश र जनातहरुको सेवा गर्नु पर्छ ।

आत्मा समपर्ण गरी भाग्ने डराउने कहाँ क्रान्तिकारी शक्ति हुन्छ ।।

खाने वस्ने कुनै ठेगना हुर्दैन उसको जीवनमा छैन कनै सोख ।

देश जनताको लागि अघि बढिरहेको हुन्छ गर्दैन कुनै मोज ।।

पसिना वगाई दौडिरहेको हुन्छ ऊ देश र जनताको लागि ।

लाग्ने गर्छन आरोप उल्टै कहाँ हिडेको रहेछ यो आतंन्ककारी ।।

यति कैमा बिति सकेको हुन्छ जीवन उसको थाहा हुर्दैन ।

गरिव दुखी जनताको सेवा गदै झुपडीको वासले उसलाई छोड्दैन ।।

जीवन भरी उसले आफ्नो सवै जीवन जनताको सेवामा दिन्छ ।

जीन्दगीमा उसले न त मिठो खान्छ न त राम्रो लगाउछ

ओखलढुङ्गा लि. गा. ७

NEWS DOWN

Loading...