युबा नेता कुन्दन राज काफ्लेले भेटे रवि लामिछानेलाई

Highlight मुख्य खबर राजनीति

चितवन २ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रबि लामिछाने जिल्ला प्रहरी कार्यलय चितबनमा हिरासतमा छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेलाई कांग्रेस युबा नेता एबम नेबि सघका पुर्ब महामन्त्री कुन्दन राज काफ्लेले आइतबार साँझ भेट गरेका छन् । भेटपछि नेता काफ्लेले पूर्वाग्रह नराखी निश्पक्ष छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको बताए ।
रबिले पनि निश्पक्ष छानबिनमा सहघाउन तयार रहेको र हालसम्म आफुलाइ समातिसकेपछी प्रहरीले बयान समेत नलिएको बताएको उनले जानकारी दिए ।

Loading...