राष्ट्रिय योजना आयोगको कार्यालयमा नै नायब सुब्बाको शव फेला

मुख्य खबर समाचार

काठमाडौ ३ भदौ । राष्ट्रिय योजना आयोगको कार्यालयभित्रै नायब सुब्बाको शव फेला परेको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा मंगलबार बिहान नायब सुब्बा बच्चुराम केसी मृत अवस्थामा फेला परेको आयोगका प्रवक्ता किरण रूपाखेतीले जानकारी दिए।

केसी सोमबार घर गएरनगएको बारे आफूलाई थाहा नभएको तर मंगलबार १२ बजेतिर उनी कार्यालयमा मृत भेटिएको प्रवक्ता रुपाखेतीले बताएका छन । रुपाखेतीका अनुसार नायब सुब्बा बच्चुराम केसीले बिष सेवन गरी आत्महत्या गरेको जानकारी दिएका छन । तस्बिर साँकेतिक 

Loading...