मुख्य समाचारको माथि

महालक्ष्मी विकास बैंकको नयाँ शाखा कोटेश्वरमा

अर्थ मुख्य खबर

काठमाडौं,१ असोज । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाडौं महानगरपालिका–३२, स्थित कोटेश्वर शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।

उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टले दीपप्रज्वलनका साथ गरेका हुन् ।

NEWS DOWN