मुख्य समाचारको माथि

मुद्दा फिर्ता लिन पीडितलाई १० लाखको प्रलोभन

राजनीति
This Post Share Now
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ ६ कात्तिक । मोहम्मद अफताब आलम पक्षधरले मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन देखाउन थालेको छ। श्रीनारायण सिंहलाई १० लाख रुपैयाँ लिएर पछि हट्न दबाब आइरहेको खुलेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।
‘पैसा लिई मिलापत्र गर्न धेरै किसिमका प्रलोभन आइरहको छन्,’ उनले भने, ‘मैले हुँदैन भनेको छु। के मैलै खसीबाख्रा पालेको थिएँ ररु छोरो जन्माएर पालेको थिएँ हजुर।’ आलम छुटेर आए आफू र परिवारको सदस्यको ज्यान जोखिममा पर्ने उनको भनाइ छ।

AKHABARONLINE TV

NEWS DOWN

हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस
हामीलाई फेजबुक पेजमा फलो गर्नुहोस टवीटर मा पनि फलो गर्नुहोस साथै युटयुव च्यानलमा पनि फलो गर्न सक्नु हुनेछ । यदी तपाइ संग यो समाचासंग कुनै सुचना छन भने इमेलमा वा फोनमा सम्पर्क गर्नुहोस