मुख्य समाचारको माथि

तिहार सकिए लगत्तै सुनचाँदीको भाउ बढयो

Highlight अर्थ अर्थतन्रा

काठमाडौं १५ कात्र्तिक । शुक्रबार सुनको मूल्य बढेको छ। छापावाल सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ९ सयमा कारोबार भएको छ। चाँदी तोलमा ८ सय ७० कारोबार भइरहेको छ। बिहीबार ७० हजार ५ सयमा र तेजाबी सुन ७० हजार २ सयमा कारोबार भएको थियो। चाँदी भने ८ सय ६० मा कारोबार भएको थियो।

NEWS DOWN