मुख्य समाचारको माथि

पाँचथरको फाल्गुनन्द गाँउपालिकाको अध्यक्षमा नेकपाका वीरबहादुर कुरुम्बाङ विजयी

Highlight मुख्य खबर राजनीति

पाँचथर १६ मंसिर । पाँचथरको फाल्गुनन्द गाँउपालिकाको अध्यक्षको लागि शनिबार भएको उपनिर्वाचनको मत गणना सकिएको छ । मत परिणाम अनुसार अध्यक्षमा नेकपाका उम्मेदवार वीरबहादुर कुरुम्बाङ विजयी भएका छन्।
कुरुम्बाङले ५३६९ मत प्राप्त गरे। आइतबार मध्यरातमा भएको नतिजामा कांग्रेसका बृजहाङ आङदेम्बेलाई ८०६ मतान्तरले पराजित गर्दै कुरुम्बाङ विजयी भएका हुन । आङदेम्बेले ४६६३ मत प्राप्त गरे ।

NEWS DOWN