Advertisement

कोरोनाको महामारी जिति छाडने छ कसैगरी (भिडियो सहित)

मनोरञ्जन मनोरञ्जन अन्तर्वार्ता मनोरञ्जन समाचार

काठमाडौ २९ जेठ । विश्वभरी यतिबेला कोरोना भाइरस (कोभिड १९) को महामारी पैmलिरहको छ । जसका कारण लाखौ मानिसहरुको ज्यान गइरहको छ । एउटा युद्धकै रुपमा कोरोना पैmलिरहेको बेला यो युद्धलाई जित्ने प्रण गरेका छन गायक रामकृष्ण ढकाल, आनन्द कार्की, विश्व नेपाली, रोशन अधिकारी गायिका प्रविसा अधिकारीले ।
गायक गायिकाहरुले कोरोना महामारी बोलको गीत मार्पmत यस्तो प्रण गरेका हुन ।
डा दुबासु क्षेत्रीको शब्द शिखर सन्तोषको संगीत रहेको गीत निकै सन्देशमुलक रहेको छ । गीतमा कोरोनाको महामारीलाई जिति छाडने कसैगरी भनिएको छ । कोरोनाको त्रास मनमा राख्नु हुन्न कोरोनाको बास घरमा राख्नु नहुने सावधानी अपनाए कोरोनाले केही गर्न नसक्ने सन्देश गीत मार्पmत दिन खोजेको छ । हेर्नुहोस गीतको भिडियो