दाङकी २३ वर्षीया एलिसा गौतमले फेसबुकबाट लाइभमा आएर गरिन आत्महत्या

समाचार

काठमाडौ १८ असार । दाङकी एक युवतीले फेसबूक लाइभमा आएर देहत्याग गरेकी छिन् । अन्दाजी २३ वर्षीया युवतीले देहत्याग गरेकी हुन् । तुल्सीपुर उपमहानगरपालिका–५ रानीजरुवामा बस्दै आएकी अन्दाजी २३ वर्षीया एलिसा गौतमले देहत्याग गरेकी हुन् । बुधवार राति फेसबूक ला’इभ ग रेर देहत्याग गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले ती युवतीले देहत्याग गरेको पुष्टि गरे । युवतीले किन देहत्याग गरिन् भन्ने खुलेको छैन । मृ’तक युवतीको शव पो’ष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनले यस्तो गर्नु पुर्व एउटा गित बजाएकी थिइन् । सम्झना बिर्सना यो सिउँदो जोगाउनु, मेरो ला’सको मलामी तिमि हुनु भन्दै उनले संसारबाट बिदा लिएकी हुन् ।

के के देख्नु परेको !!! २३ वर्षीया एलिसा गौतमले फेसबुकबाट लाइभ गरेर अस्ताइन फेसबुक लाइभमा नै आएर एलिसा गौतमले आत्महत्या गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जालमा भाइरल भए अनुसार यी युवती दाङकी हुन । यसरी आत्म हत्या गर्नु कत्तिको सही हो । अन्याय परेको भए कानुनी बाटो अपनाउनु पर्छ यसरी यस्तो गर्नु कत्तिको राम्रो होला सेयर गरेर सन्देश पुराउनुहोस साथै More Update को लागी हाम्रो यो पेजलाई पनि लाइक गर्नुहोस

Gepostet von Akhabaronline am Donnerstag, 2. Juli 2020