स्थानीय महिलासंग अवैध सम्बन्ध राख्दा राख्दै वडाध्यक्ष रंगेहात पक्राउ

समाचार

काठमाडौ १६ श्रावण । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष एवं सत्ताधारी नेपाल कम्युनिष्ट पाटीका जिल्ला कमिटी सदस्य दलबहादुर विश्वर्कमा एक स्थानिय महिलासंग अवैध सम्बन्ध राख्दा राख्दै रंगेहात पक्राउ परेका हुन ।
जिल्लाको नरहरिनाथ गाँउपालिका वडा नं ७ कै एक स्थानीय महिलासँग अवैध सम्बन्ध राख्दै गर्दा अन्य स्थानीयले उनलाई रंगेहात पक्राउ गरेका हुन् । अत्याधिक मदिरा सेवन गरी पटक–पटक एक महिलाको घरमा जाने वडाध्यक्ष बिकलाई त्यहाँका स्थानीय नागरिकले निगरानीमा राखी अवैध सम्बन्ध राख्दै गर्दा रंगेहात नाङगै समातेका छन् ।
माल्कोटकी ती महिलासंग वडा अध्यक्ष बिकले पहिलेदेखी नै अवैध सम्बन्ध राख्दै आएको स्थानीयले थाहा पाएपछि वडाध्यक्षलाई रंगेहात पक्राउ गरी नाङ्गो बनाएका हुन् । वडाध्यक्ष दलबहादुर बिकले यस भन्दा पहिले पनि मालकोटकी एक महिलालाई आफुले विहेगर्ने भन्दै झगडासमेत गरेको भिडियो बाहिरीएको थियो ।साँकेतिक तस्वीर